दोहामा दोश्रोपटक नेपथ्य

काठमाडौं । राजधानी दोहामा आफूलाई दोश्रोपटक प्रस्तुत गर्न लोकरक ब्याण्ड नेपथ्य यही साता कतार जानेभएको छ । इश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अल अदा’को सार्वजनिक विदाका समय त्यहाँ बसोबास गर्दैआएका नेपाली समुदायलाई साँगीतिक कोशेली लिएर ब्याण्ड त्यसतर्फ जानलागेको हो । इदको दोश्रो दिन अर्थात् हाम्रो भेगमा बकरिद भनेर मनाइने चाडलाई नै कतारमा ‘इद अल अदा’ भनिन्छ … Continue reading दोहामा दोश्रोपटक नेपथ्य